मनोरञ्जन

भेट्ने कैले ! कैले ! गितको म्युजिक भिडियो छायांकन

म्याग्दी, २८ चैत । गायक हिरा बाग्दासको भेट्ने कैले कैले बोलको लोकदोहारी गितको म्युजिक भिडियो छायांकन गरिएको छ । विविध कारणले प्रवासमा पुगेका युवकले आफ्नो प्रेमीकालाई भेट्न आतुर भएको कथा बस्तुलाई समेटीएको उक्त गितको म्युजिक भिडियो म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा छायांकन गरिएको हो । वि.एस. फिल्म प्रोडक्सनले... पुरा पढ्नुहोस

यातायात ब्यवसायी थापाले गित मार्फत बिछोडको पिडा सार्वजनीक गरे (भिडियाे सहित)

म्याग्दी २८ चैत  म्याग्दीको धौलागिरी गाउँपालीका ७ धारापानीका छत्रराज थापाको पञ्चेबाजा गित “सुनकै थालमा खाउ” सार्वजनीक भएको छ । https://www.youtube.com/watch?v=U9MWgME7bP8 थापाको शब्द रहेको गितमा उनिसंगै ताकमका किशोर सुवेदी र पूर्णकला बि.सीको स्वर रहेको छ । किशोर सुवेदीले निर्देशन गरेको यो गितको म्युजीक भिडीयो म्युजीक नेपाल मार्फत युट्युवमा सार्वजनीक भएको... पुरा पढ्नुहोस

चिमखोलामा ऐतिहाँसिक टोपा नाच प्रदर्शन (फोटो फिचर)

  म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमेपुजाको अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएको छ । भुमे र मण्डली पुजाको अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन रहेको छ । हरेक बर्षको चैत महिनाको अन्तिम उजेली मंगलवार गरिने भुमे र मण्डली पुजाको अवसरमा दोस्रो दिन हरेक टोलबाट... पुरा पढ्नुहोस

म्याग्देली गायक भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन

चैत २७ म्याग्दी । म्याग्देली गायक राजन भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन गरिएको छ । सर्जक फौद कटुवालको शब्द सिर्जनामा गायक राजन भुजेल र गायीका कृष्ण परियारको स्वरमा ‘ अर्कै बाटो खन्नै पर्नी भो ’बोलको गित रेकर्ड गरि उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको हो ।... पुरा पढ्नुहोस

प्रथम मालिका डान्स आईडल हुने

सन्दीप खत्री म्याग्दी म्याग्दीको पश्चिम मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवको आयोजनामा प्रथम मालिका डान्स आईडल हुने भएको हो । प्रतिभावान व्यक्तिमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने, कला संस्कृतिको जर्गेना गर्ने लगायतका उद्देश्य राखेर आईडल गर्न लागिएको हो । बुद्ध जयन्तीको अवसरमा प्रत्येक वर्ष आयोजना गर्दै आएको विविध... पुरा पढ्नुहोस

म्याग्देली गायक रसाईलीको ‘छुटे माया‘ बजारमा ( भिडियो सहित)

म्याग्दी, २७ चैत । म्याग्देली गायक बाबुराम रसाईलीको ‘छुटे मायाँ’ बोलको लोकदोहोरी गित बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँ घर भएका बराईलीले उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । म्याक्सम रसाईलीको शब्द संकलन गरेको उक्त गितमा गायक बाबुराम रसाइली र गायीका पानु रोकाको स्वर भरेका छन्... पुरा पढ्नुहोस

थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष)लाई चिमखोलामा अभिनन्दन (फोटो फिचर)

म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएकी थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष) लाई अभिनन्दन गरिएको छ । हाल बागलुङमा बसोबास गर्दै आएकी थाली नाचको सिर्जनाकर्ता पुन भुमेपुजाको लागि जन्मथलो चिमखोला पुगेको अवसरमा भव्य सम्मान सहित अभिनन्दन गरिएको हो । [caption id="attachment_17931" align="alignnone" width="800"] चिमखोले फेसबुक समुहको पहलमा... पुरा पढ्नुहोस

अभिनयको यात्रामा सुमन

मंगला गाउँपालिका ३ बरंजाका सुमन किसान अभिनयको यात्रामा अघि बढेका छन् । सानै उमेरदेखि मोडलिङ र अभिनयको क्षेत्रमा रुचि राख्ने किसानले “सधै तिम्रो जित हुँदा मेरो हार भयो” बोलको गीत मार्फत आफ्नो मोडलिङको करिअर सुरु गरेका हुन । अञ्जना गुरुङको आवाजमा रहेको उक्त गीत मार्फत किसानले अभिनय थालेका हुन ।... पुरा पढ्नुहोस

म्याग्देली कलाकार श्रीपालको ‘गैरि गाउँको मेला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार अमृता श्रीपालले मौलीक झ्याउरे भाकाको ‘गैरी गाउँको मेला बोलको’ गित बजारमा ल्याएकी छिन् । परम्परागत मेला पर्वहरुमा साटिने मायाँ प्रेमलाई समावेश गरि उनले उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएकी हुन् । सुमन परियारको शब्द सिर्जना रहेको उक्त गितमा गायीका श्रीपाल र गोर्खाली गायक... पुरा पढ्नुहोस

मोडलिङ क्षेत्रमा रविनाको रौनक !

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार रविना भण्डारीको मोडलिङ क्षेत्रमा रौनक बढेको छ । सबै खाले गितहरुमा राम्रो नृत्य प्रस्तुती दिन सक्ने भण्डारीले छोटो समयमै चर्च बटुल्न सफल भएकी छिन् । उनी पछिल्लो पुस्ताको व्यस्त मोडलको रुपमा आफुलाई चिनाउँदै छिन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएकी कलाकार भण्डारी मोडलिङकै सिलसिलामा... पुरा पढ्नुहोस