प्रवास
सुरेसको उपचारका लागि मोना नागोया जापानबाट ६८ हजार सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
बेनी १२ कात्तिक । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार ६८ हजार रुपैया आर्थिक सहयोग सोमबार प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) क्षेत्रीय समिति नागोया जापानबाट सो सहयोग प्राप्त भएको हो । मोना नागोया जापानबाट संकलित रकम मोना क्षत्रीय समिति जापानका सदस्य पुर्ण... पुरा पढ्नुहोस
रितुङ मावि र बाढी पीडितलाई मल्कवाङ्ग समाज युकेद्धारा आर्थिक सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- ९ कार्तिक २०७५, शुक्रबार
म्याग्दी, ९ कात्तिक । मल्कवाङ समाज युकेद्वारा म्याग्दीको रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेमा रहेको रितुङ माध्यमिक विद्यालय र बाढी पीडितलालाई तिन लाख ११ हजार आठ सय रुपैया आर्थिक सहयोग भएको छ । १७५ विद्यार्थीहरुले अध्ययनरत विद्यालयलाई दुई लाख ६१ हजार आठसय र बाढी पीडितलाई ५० हजार रुपैया आर्थिक सहयोग गरिएको हो... पुरा पढ्नुहोस
म्याग्दीको विकास र समृद्धिमा सहकार्य गर्ने घोषणा पत्र जारी गर्दै सकियो मोनाको चौथो साधारणसभा
- 6 बर्ष, 5 महिना अगाडि
- ७ कार्तिक २०७५, बुधबार
म्याग्दी, ७ कात्तिक । विश्वभर छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले म्याग्दीको विकास र समृद्धिमा सहकार्य गर्ने विभिन्न १२ बुँदे घोषण पत्र जारी गर्दै चौथौ बार्षिक साधारण सम्पन्न गरेको छ । कात्तिक ४ र ५ गते पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न साधारण सभाले म्याग्दीको... पुरा पढ्नुहोस
सुकुम्बासी बालबालीकालाई पाेर्तुगलमा रहेका केसीद्धारा आर्थिक सहयोग
- 6 बर्ष, 6 महिना अगाडि
- १५ आश्विन २०७५, सोमबार
म्याग्दी, १५ असोज । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित भरालेका सुकुम्वासी सीता बानियाँको परिवारलाई रु २५ हजार आर्थिक सहयोग गरिएको छ । रघुगंगा गाउँँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहेका ओकील केसीले नगद रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । सहयोगदाता केसीले उपलब्ध गराउनुभएको सहयोग आईतवार बेनीमा आयोजित एक कार्यक्रममा... पुरा पढ्नुहोस
प्रवासी नेपाली एकता मञ्च ओमनले दशै,तिहार तथा छठको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै
- 6 बर्ष, 6 महिना अगाडि
- ९ आश्विन २०७५, मंगलवार
पुर्ण विश्वकर्मा , ओमन नेपालीहरुको महान पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बांड्न भर्खरै एकता प्रक्रियामा अगाडि बढेको नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले "दशैं बिशेष कार्यक्रम"आयोजना गर्ने गरि तयारी पुरा गरेको छ । कलाकार अमृता लामिछाने तथा गायक तिलक परियारको बेजोड प्रस्तुती संगै... पुरा पढ्नुहोस
मोना कुवेत द्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४० हजार आर्थिक सहयोग गरेको हो । रक्तचापको... पुरा पढ्नुहोस
प्रदेश न.३ समन्वय परिषद कतारको प्रथम अधिबेशनको तयारी पुरा
- 6 बर्ष, 7 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
देश संघीय संरचनामा गए संगै परदेशमा पनि प्रदेश स्तरीय संघ सस्था खोल्ने लहर पछिल्लो समय निकै बढेको छ । यही लहरमा बैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत प्रदेश नं. ३ का नेपालीहरुले गत फेब्रुअरीमा प्रदेश न.३ समन्वय परिषद कतारको स्थापना गरेका थिए । “सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्ध नेपालको परिकल्पना” भने... पुरा पढ्नुहोस
वैदेशीक रोजगारिको पिडा : रक्तचापले कुबेतमा अचेत भएका राखुका गणेश किसान एक महिनादेखि अस्पतालमा
- 6 बर्ष, 7 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
म्याग्दी, १७ भदौ । रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) कुबेतमै ढले । रक्तचापको समस्याले उनी प्रवासमै अचेत भएर ढलेपछि उनलाई उपचारको लागि हस्पीटल भर्ना गरीएको छ । गत साउन ६ गते अकस्मात गम्भिर स्वास्थ्य समस्या आएपछि उनलाई कोमामा राखेर उपचार गरिएको थियो । २ हप्तापछि सामान्य होसमा आएका... पुरा पढ्नुहोस
मोनाको तेस्रो सम्मेलन पोर्चुगलमा हुने
- 6 बर्ष, 7 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
बेनी १५ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो साधारणसभा पोर्चुगलमा हुने भएको छ । आगामी अक्टुबरको २१ र २२ तारिखमा पोर्चुगलको लिसबोन शहरको साना लिसओवा होटलमा हुने साधारणसभाका लागि मोनाका उपाध्यक्ष योगकुमार फगामीको संयोजकत्वमा साधारण सभा मुलआयोजक समिति गठन भएको छ । आन्तरिक तयारीका लागि भने... पुरा पढ्नुहोस
सामुहिक लगानी भित्र्याउने प्रयासमा छौ : जुक्जाली
- 6 बर्ष, 7 महिना अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
म्याग्दीको मालिका गाउँपालिका ७ बिमको बाईन्दफाँटमा जन्मिएका ओमनारायण जुक्जाली हाल म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका उपाध्यक्ष तथा मोना बेनी लभ्लिहील पदमार्ग संयोजक हुनुहुन्छ । एनआरएनए कोरीयाको बरिष्ठ उपाध्यक्ष र मोनामा एक कार्यकाल सहकोषाध्यक्षको अनुभव सगालेका जुक्जाली बिदेशमा ब्यापार ब्यवसायका साथ साथै सामाजिक क्षेत्रमा पनी सक्रिय हुनुहुन्छ । मोनाको गतिबिधी,... पुरा पढ्नुहोस