विशेष
जातीय विभेद अन्त्यका लागि साझा प्रयासको आवश्यकता
- 7 बर्ष, 1 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
सन्तोष गौतम ठूलोबगर २९ माघ । सामाजिक समस्याको रुपमा रहेको छुवाछुत र जातीय भेदभावको व्यवहारिक अन्त्यका लागि साझा प्रयासको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त दलित राजनीतिक संघर्ष समितिको आयोजनामा मंगलबारदेखि ठूलोबगरमा सूरु भएको दलित जनप्रतिनिधि तथा अगुवाहरुबीच जनचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका सहभागि... पुरा पढ्नुहोस
निःशुल्क आँखा शिविरबाट साढे दुईसय जना लाभान्वित (फोटो फिचर)
- 7 बर्ष, 1 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
प्रताप बानियाँ म्याग्दी, २९ माघ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा सञ्चालित शिविरमा झण्डै साढे २ सयजना लाभान्वित भएका छन् । निःशुल्क आँखा परीक्षण शिविरमा... पुरा पढ्नुहोस
मिर्गौला पिडित खत्रीको सहयोगार्थ ज्योति युवा क्लबद्धारा रु ६७ हजार संकलन
- 7 बर्ष, 1 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
म्याग्दी, २९ माघ । बेनी नगरपालिका–५ डडुवाकी मिर्गौला पिडित हरिकला खत्रीको उपचारको लागि आर्थिक सहयोगको आह्वान गरिएको छ । दुबै मिर्गौलाले काम गर्न नसक्ने भएपछि पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत ५४ बर्षिय खत्रीको सहयोगार्थ ज्योति युवा क्लब डडुवाले आर्थिक संकलन गर्न सुरु गरेको हो । अभियान अन्र्तगत मंगलवार बेनीमा क्लबले... पुरा पढ्नुहोस
बासुरीमा भविष्य खोज्दै नविन : लक्ष्य बासुरी बादक,आर्थिक अवस्था बाधक
- 7 बर्ष, 1 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
धु्रबसागर शर्मा म्याग्दी २९ माघ । म्याग्दीको बेनी बजारमा संचालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षमा विभिन्न स्केलका १२ ओटा बासुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षिय एक युवा बासुरीमा भविष्य खोज्दै दिनरात मिहिनेत गरिरहेका भेटिन्छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण विहान बेलुकी रेडियोमा प्राविधिकको काम गरेर दिउँसो कलेजमा अध्ययन... पुरा पढ्नुहोस
मंगला शिक्षा अभियानमा १० हजार बढी सहयोग जुट्याे, बालबालिकालाई सहयोग गरिने
- 7 बर्ष, 1 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
म्याग्दी, २९ माघ । म्याग्दीको मंगला गाउँपालिका– २ तल्लो डडुवामा रहेको मंगला युवा क्लवले सुरु गरेको मंगला शिक्षा अभियानमा रु १० हजार बढी सहयोग जुटेको छ । क्लबका सदस्य लक्ष्मण श्रेष्ठले आफ्नो विवाहको अवसरमा क्लबको अभियानमा रु ४ हजार ५० सहयोग गर्नुभएको छ । विवाहको दिन लक्ष्मण र उहाँकी पत्नी... पुरा पढ्नुहोस
म्याग्देली चेली इन्दु बानियाँको ‘दिलराजा दिलरानी’ बजारमा (भिडियाे सहित)
- 7 बर्ष, 1 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
ध्रुबसागर शर्मा म्याग्दी २९ माघ । नेपाली गीत संगीतको क्षेत्रमा ‘तिम्रो न्यानो त्यो काखैमा’, ‘सबै गुमाएर बरु’,‘राम कसम चट्टै’ र ‘गाई चराउने पाखैमा’ जस्ता कर्णप्रिय गीतहरु ल्याएर चर्चाको शिखरमा पुग्दै गरेकी म्याग्देली चेली इन्दु बानियाँको अर्को सांगीतिक कोशेली ‘दिलराजा दिलरानी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ भ्यालेनटाइन डे’... पुरा पढ्नुहोस
अभिभावकको स्मृतिमा चिमखोलामा पदमार्ग निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- २८ माघ २०७५, सोमबार
बेनी २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ । स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया, देउमाया र दाजु निरबहादुर तिलीजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो । तिलीजा दिदीबहिनीले २५÷२५ हजार रुपैयाँका दरले पदमार्ग निर्माणमा सहयोग... पुरा पढ्नुहोस
वडा अध्यक्षद्धारा विद्यालयमा सरस्वतिको मन्दिर निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- २८ माघ २०७५, सोमबार
बेनी २८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाले स्थानीय ज्ञानप्रकाश माविमा निजी लगानीमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ । विद्यालयका पूर्व प्रअ समेत रहनुभएका पुर्जाले व्यक्तिगत रुपमा दुई लाख पचास हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरिदिनुभएका प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष... पुरा पढ्नुहोस
बेनीदेखि भगवती जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जना घाईते, एकको अबस्था गम्भिर
- 7 बर्ष, 1 महिना अगाडि
- २७ माघ २०७५, आईतवार
https://www.youtube.com/watch?v=oY9nZFMA3uQ&feature=youtu.be म्याग्दी, २७ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि रघुगंगा गाउँपालिका–२ भगवती जाँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । आईतवार दिउँसो करिब ३ बजे सडकबाट करिब १ सय मिटर तल खसेर भएको सो दुर्घटनामा परि चालक गोपी परियार सहित १३ जना घाईते... पुरा पढ्नुहोस
जापानमा दुखत घटनाः एक महिनाकी छाेरीलाइ छाडेर संधैका लागि अस्ताइन प्रमिला
- 7 बर्ष, 1 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
म्याग्दी, २५ माघ । जापानमा एक म्याग्देली चेलिको दुखत निधन भएको छ । अध्ययन र रोजगारिको शिलसिलामा श्रीमान संगै जापानको कुवानामा बस्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माएकी प्रमिलालाई ब्रेन ट्युमरको संक्रमण देखिएपछि अस्पतालमा भर्ना... पुरा पढ्नुहोस