विशेष

‘म्याग्दीको पहिचान स्थापितः हिमाली जिल्लाको मान्यता निश्चित’

कमल खत्री म्याग्दी, १८ फागुन । म्याग्दीको भौगोलिक पहिचान स्थापित हुने भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दी हिमाली जिल्लाको रुपमा कायम हुने निश्चित भएको हो । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार... पुरा पढ्नुहोस

ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण

सन्तोष गौतम बेनी १८ फागुन । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उपलब्ध गराइएको हो... पुरा पढ्नुहोस

दरबाङ म्याग्दीखोला जलविद्युत ‘विकासको आधार, लगानीको अवसर’: सरोकारवाला (फोटो फिचर)

कमल खत्री म्याग्दी, १८ फागुन । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभागी सरोकारवालाहरुले सो... पुरा पढ्नुहोस

म्याग्दीका ७ वटा सामुदायिक वन पर्यापर्यटन कार्यक्रमकाे लागि छनौट

फागुन १८ गते । म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रबद्र्धन गर्न सात वटा सामुदायिक वन उपभोक्ता समुह छनौट गरिएको छ । शुक्रवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको जिल्ला वन क्षेत्र समन्वय समितिको वैठकले प्राप्त प्रस्तावका वारेमा छलफल गरी पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न योजना छनौंट गरेको हो । सामुदायिक वनमा... पुरा पढ्नुहोस

नगरपालिकाले बेनी बजार संरक्षण उपभोक्तालाई सचेत गरायो

बेनी १७ फागुन । बेनी बजार संरक्षणको बाहनामा कालीगण्डकी नदी किनारका ढुङ्गा जथाभावी निकालिएको गुनासो बढेपछि बेनी नगरपालिकाले उपभोक्ता समितिलाई सचेत बनाएको छ । रुपाताल एकिकृत संरक्षण समिति मार्फत कालीगण्डकी नदी कटानबाट बेनी बजारलाई जोगाउने उद्देश्यले सञ्चालित योजनाको उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा फुटाउँदा थप जोखिम बढेको... पुरा पढ्नुहोस

सानालेखमा युवाहरुको नेतृत्वमा निर्मित भवनको उद्घाटन, शिवरात्री मेला सुरु (फोटो फिचर)

कमल खत्री म्याग्दी १७ फागुन ।  म्याग्दीको बेनी नगरपालिका–२ सानालेख ज्यामरुकोटमा युवाहरुको नेतृत्वमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोग र स्थानीयबासी एवम् प्रवासमा रहेका सानालेखबासीको नगद एवम श्रमदान मार्फत निर्मित भवनको उद्घाटन गरिएको छ ।  महाशिवरात्री पर्वको अवसरमा स्थानीय लेकसाईड युवा क्लबले आयोजना गरेको खेलकुद एवम विविध... पुरा पढ्नुहोस

थुनामा रहेका खड्काको उपचारको क्रममा निधन

म्याग्दी, १६ फागुन । कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि जिल्ला काराकारमा रहेका एक कैदि बन्दिको उपचारको क्रममा मृत्यु भएको छ । बेनी नगरपालिका–९ काउलेगौडा घर भई कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागारमा थुनामा रहेका २६ बर्षिय उक्तम खड्काको उपचारको क्रममा विहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्यारालाईसीस र... पुरा पढ्नुहोस

आहा हिउँले ढाकिएका गुराँसका बोट (फोटो कथा)

म्याग्दी १५ फागुन । जंगलमा गुराँसका बोटहरु रंगीविरंगी फुलहरुले सजिएका छन् । फागुनको मध्य समयमा बेमौसमी हिमपात भएपछि यतिबेला म्याग्दीको माथिल्लो भेगका गुराँसका जंगलका फुलहरु हिउँभित्र लुकेका छन् । गुराँस र हिउँमा एकै समयमा रमाउन मिल्ने यो विरलै अवसर हो । गुराँस फुलेकै समयमा हिमपात भएपछि स्थानीयबासीको लागि समेत अनौठो... पुरा पढ्नुहोस

मालिकाको औलामा खानेपानी आयोजना निर्माण (फोटो फिचर)

सन्तोष गौतम बेनी १६ फागुन । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लिना राउटेनाले... पुरा पढ्नुहोस

दुर्गम गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

पर्वत, १६ फागुन । पर्वतको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो । साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले... पुरा पढ्नुहोस