विशेष

जापानमा दुखत घटनाः एक महिनाकी छाेरीलाइ छाडेर संधैका लागि अस्ताइन प्रमिला

म्याग्दी, २५ माघ ।  जापानमा एक म्याग्देली चेलिको दुखत निधन भएको छ । अध्ययन र रोजगारिको शिलसिलामा श्रीमान संगै जापानको कुवानामा बस्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माएकी प्रमिलालाई ब्रेन ट्युमरको संक्रमण देखिएपछि अस्पतालमा भर्ना... पुरा पढ्नुहोस

दिदिबहिनी सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान र मुठ्ठीदान

सन्तोष गौतम बेनी २४ माघ । बेनीमा महिलाहरुद्धारा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार विभिन्न कार्यक्रम गरेर सातौ स्थापना दिवस मनाएको छ । रक्तदान र मुठ्ठिदान कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको हो । नेपाल रेडक्रस सोसाइटी बेनी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र र बेनी अस्पतालको प्राबिधिक सहयोगमा... पुरा पढ्नुहोस

कालीगण्डकीमा जिप खसालेका खड्कालाई युवतीको हत्या गरेको ठहर, सर्वस्वसहित जन्मकैद

म्याग्दी, २४ माघ । जिल्ला अदालत म्याग्दीले सात महीनाअघि कालीगण्डकी नदीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित... पुरा पढ्नुहोस

शैक्षिक संस्था बन्द गराउँदै हिँडेका विप्लवका दुई विद्यार्थी नेता पक्राउ

म्याग्दी, २४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) का दुई विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार देशभरिका शिक्षण संस्था बन्द आह्वान गरेको र म्याग्दीमा समेत शैक्षिक संस्था बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारीका जिल्ला सचिब रोहित विक र सुसन... पुरा पढ्नुहोस

बावियाचौरमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित

म्याग्दी, २४ माघ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित भएका छन् । म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी अन्र्तगत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधवार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परिक्षण... पुरा पढ्नुहोस

कलेजो र ५३ औं पटक रक्तदान गर्ने दाइ चन्द्र र भाइ सुरज केसी

धु्रबसागर शर्मा म्याग्दी, २२ माघ । मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्,देवतालाई पुज्छन्,दान गर्छन र आत्मसन्तुटि लिने गर्दछन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरिरको अङ्ग, झन त्यसमा पनि आफ्नो कलेजो र ५३ पटकसम्म रक्तदान गरेर अरुको जीवन बचाउने मानिसहरु भने विरलै पाइन्छन् । यिनै विरलै पाइने मानिसहरु मध्येका दुई भाइ... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक आयोजना धमाधम

म्याग्दी, २२ माघ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ७० र ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सात वटा प्याकेजमा सञ्चालित जोमसोम–कोरला सडकको छोसेर–कोरला खण्डको... पुरा पढ्नुहोस

सार्वजनिक जग्गाको खोजि गर्दै रघुगंगा गाउँपालिका

बेनी, २२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले सार्वजनिक जग्गाको खोजी गर्ने भएको छ । गाउँपालिकाभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासा आएपछि गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको पहिचानको लागि गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाको संयोजकत्वमा समिति गठन गरेको हो । प्रमुख प्रशासकिय अधिकृत थापाको संयोजकत्वमा मालपोत अधिकृत,... पुरा पढ्नुहोस

चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगलाको चौथो गाउँसभा सकियो

सिजन रोका बाबियाचौर २२ मघ । चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगला गाउँपालिकाको चौथो गाउँसभा सोमबार बाबियाचौरमा सकिएको छ । सशर्त शिर्षक बाहेकका १४ करोड ८५ लाख ४८ हजार ४५२ रुपैयाँको बजेटलाई संसोधन गरेर चालूतर्फ चार करोड ८४ लाख ५१ हजार र पूजीगततर्फ दश करोड तीन लाख ९७ हजार... पुरा पढ्नुहोस

विप्लब निकट विद्यार्थी र युवा संगठनद्धारा एनसेललाई कारबाहीको माग गर्दै प्रदर्शन

म्याग्दी, २१ माघ । बिप्लब निकट विद्यार्थी र युवा संगठनले बेनीमा एनसेलाई कारबाही गर्न माग गर्दै पदर्शन गरेका छन् । राज्यलाइ कर छली गरेको भन्दै युवा संगठन र अनेरास्ववियू (क्रान्तिकारी)ले सोमबार पदर्शन गरेका हुन् । बेनी बजारमा एनसेललाई कारबाहीको माग गर्दै बजार परिक्रमा पश्चान आयोजित कोण सभामा बोल्दै अनेरास्ववियू –क्रान्तिकारी)... पुरा पढ्नुहोस

To Top