विशेष
म्याग्दीको मराङ सडक सञ्जालमा जोडियो (फाेटाे फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
म्याग्दी, २७ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पु¥याइएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजनाअन्तर्गत बेँसीसम्म सडक मार्ग पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताउनुभयो । दुई... पुरा पढ्नुहोस
म्याग्दीअनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार गौतम सम्मानीत
- 7 बर्ष, 4 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
म्याग्दी, २७ वैशाख । म्याग्दीअनलाईन डटकमका संयोजक देवान छन्त्याल र सम्पादक कमल खत्री दुर्गम गाउँ मल्कबाङमा सम्मानीत भएका छन् । ग्रामीण पत्रकारीता मार्फत जिल्लाको सम्भावना र समस्याहरुलाई उजागर गरि विकास निर्माणमा रचनात्मक सहयोग पुर्याएको भन्दै म्याग्दी अनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार सन्तोष गौतमलाई सम्मान गरिएको हो । मल्कबाङमा... पुरा पढ्नुहोस
मल्कबाङमा जनजागृति माविको नवनिर्मित भवनको उद्घाटन (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- २६ बैशाख २०७५, बुधबार
म्याग्दी, २६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप पुननिर्माण गरिएको जनजागृति माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । २०७२ सालको भुकम्पले क्षतीग्रस्त विद्यालय भवन जिल्ला शिक्षा कार्यालयबाट बिनियोजन भएको रु १९ लाख ७५ हजार बजेटमा समुदायको पहलमा स्वदेश तथा विदेशमा रहेका मल्कबाङबासीबाट थप करिब १४... पुरा पढ्नुहोस
पात्लेखेतका पहिरोबाट विस्तापित ७ घरिपरिवारलाई सहयोग हस्तान्तरण
- 7 बर्ष, 4 महिना अगाडि
- २५ बैशाख २०७५, मंगलवार
म्याग्दी,२५ बैशाख । जिल्लाको बेनी नगरपालिका १० पात्लेखेतका पहिरोबाट विस्थापित ७ घरपरिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । गत बर्षको बर्खमा गएको बाण्डे खानी पहिरो र पाखाखेत पहिरोबाट विस्तापित पहिरो पीडितहरुलाई राहत रकम हस्तान्रण गरिएको हो । बेनपा १० को वडास्तरिय विपत ब्यवस्थापन समितिको सक्रियतामा ४ लाख ९६ हजार राहत संकलन... पुरा पढ्नुहोस
गलेश्वरमा १५ दिने योग शिविर सम्पन्न
- 7 बर्ष, 4 महिना अगाडि
- २५ बैशाख २०७५, मंगलवार
म्याग्दी, २५ बैशाख । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा नियमित योग शिविर सुरु भएको छ । १५ दिन सम्म सञ्चालन भएको योग शिविरबाट प्रशिक्षक उत्पादन गरि नियमित रुपमै योग शिविर सञ्चालन गर्न लागिएको योग प्रशिक्षक निसा महतले जानकारी दिनुभयो । बेनीमा रहेको नविन आनन्दयोग केन्द्रको गलेश्वर शाखाको आयोजनामा भएको शिविरको मंगलवार... पुरा पढ्नुहोस
धौलागिरि गाउँपालिकामा विकास निर्माणमा तिब्रता
- 7 बर्ष, 4 महिना अगाडि
- २५ बैशाख २०७५, मंगलवार
मराङ २५ बैशाख । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकामा विकास निर्माणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको र जनप्रतिनिधि निर्वाचित भएपछि सडक, घोरेटो बाटो, सामुदायीक भवन, कल्भर्ट, खानेपानी, सिचाई, विद्यालय क्षेत्रमा विकास निर्माणले तिब्रता पाएको हो । विगतमा जस्तो आर्थिक वर्षको अन्तमा हतार... पुरा पढ्नुहोस
मुक्तिनाथमा मोदीलाई नागरिक अभिनन्दन हुने (भिडियो सहित)
- 7 बर्ष, 4 महिना अगाडि
- २५ बैशाख २०७५, मंगलवार
म्याग्दी, २५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउने मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ । उनको सम्मानमा मुस्ताङबासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवम्र बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस
मराङमा आमा समूहले निर्माण गरेको भवन उद्घाटन(फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- २४ बैशाख २०७५, सोमबार
मराङ २४ बैशाख । धौलागिरि गाउँपालिका ६ मराङको कुम्रीमा प्रगतीशिल आमा समूहले निर्माण गरेको सामुदायीक भवनको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ । आमा समूहको कोष, प्रवासी, सरकारी निकायको अनुदान सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको तिन कोठे भवनको पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनपछि... पुरा पढ्नुहोस
जलजलाका कृषकलाई गोठ सूधारमा अनुदान
- 7 बर्ष, 4 महिना अगाडि
- २४ बैशाख २०७५, सोमबार
बेनी २४ बैशाख । जलजला गाउँपालिका अन्तरगत पशु सेवा शाखाले भुकम्प प्रभावीक कृषकहरुलाई गोठ सुधारमा अनुदान वितरण गर्न सुरु गरेको छ । लामाखेत स्थित गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले जलजला ७ का कृषक मनबहादुर क्षेत्रीलाई नगद हस्तान्तरण गरेर अनुदान वितरणको शुभारम्भ गर्नुभएको हो । भुकम्पबाट प्रभावीत दश... पुरा पढ्नुहोस
हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन ज्ञापनपत्र
- 7 बर्ष, 4 महिना अगाडि
- २४ बैशाख २०७५, सोमबार
म्याग्दी, २४ बैशाख । बेनीको शिवालय टोल सुधार समितिले खुल्लामञ्च नजिक बहुउद्देश्यीय मैदानमा निर्माण गरिएको हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन माग गरेको छ । लामो समयदेखि हाट बजारका संरचना गोठमा परिणत भएको भन्दै टोल सुधार समितिले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । समितिका... पुरा पढ्नुहोस