विशेष

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

म्याग्दी ६ जेठ । मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि सहचालक मंगला गाउँपालिका १ कुहुँका २२ वर्षिय... पुरा पढ्नुहोस

मोहरेडाँडाको मोहनी

म्याग्दी, ६ जेठ । पर्यटकिय स्थल मोहरेडाँडा आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा परेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ मा पर्ने मोहरेडाडाबाट सुर्येदय, हिमशृखला, पहाडी भुभागको मनोरम दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको मोहनी बढ्दै गएको हो । समुद्री सतह देखि ३ हजार ३ सय मिटर उचाईमा घना बनजङ्गलको विचभागमा अग्लो... पुरा पढ्नुहोस

दोवाबासीको सहयोगमा कैलास माविमा ६४ लाखकाे अक्षय कोष स्थापना

  म्याग्दी, ३ जेठ। म्याग्दीको अन्नपुर्ण गाउँपालिका १ दोवामा रहेको कैलाश माविमा ६४ लाख ११ हजार २९८ रुपैयाँको अक्षकोष स्थापना गरिएको छ । विदेश तथा तथा स्वदेशमा रहेका दोवाबासी दाजुभाई तथा भुतपुर्व विद्यार्थीको सहयोगमा सो अक्षय कोष स्थापना गरिएको हो ।विद्यालयमा सो अक्षयकोषबाट प्राप्त भएको ब्याजबाट निजि शिक्षकलाई तलव, स्कुलमा... पुरा पढ्नुहोस

पूर्वाधार र पर्यटकको पर्खाइमा मनमोहक मालिका

म्याग्दी, ३ जेठ ।  घनाजंगलको बीचमा रहेको अग्लो डाँडा । नाङ्लोको फेरो झँै उत्तरतर्फ लहरै देखिने पहाड र पृष्ठभूमिका हिमाल । बिहानीमा लाली छाउँदै उदाउने सूर्य । एकै स्थानबाट म्याग्दीका अधिकांश भूभाग देख्न सकिने । दर्शन, पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास । धार्मिक तथा पर्यटकीय हिसाबले प्रशस्त... पुरा पढ्नुहोस

मुक्तिनाथमा स्वामित्व बिवाद ! (भिडियो रिपोर्ट सहित)

गोपाल छन्त्याल /बेनीः   मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको स्वामित्वबारे विबाद चुलिएको छ । स्थानीय तहको निर्वाचनपछि वरागुङमुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ विकास समितिबीच कसको अगुवाईमा मन्दिरको समग्र कार्यहरु अघि बढाउने भन्नेमा बिवाद देखिएको हो । विकास समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने प्रावधान छ । तर, जनप्रतिनिधी र स्थानीयले लामो समयदेखि... पुरा पढ्नुहोस

बेनीमा बजार अनुगमन

बेनी २ जेठ । गुणस्तर तथा नाप तौल बिभाग र जिल्ला स्तरीय संयुक्त टोलीले बुधबार बेनीमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा बिभागको क्षेत्रीय कार्यालय पोखरा, उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिहरुको टोलीले खाद्यान्न, किनारा, सुनचाँदी, हार्डवयर पसलको अनुगमन गरेको हो । गुणस्तर र... पुरा पढ्नुहोस

रहरले होईन बाध्यताले दुई जिम्मेवारी बोक्दै

  म्याग्दीको बेनीबजार कालिपुल बसपार्कमा दुधेबालक बच्चासंगै फलफूलको ढोको बोेकेर ग्राहकको खोजी गर्दै गरेको एक ब्यवसायी महिला । यो गर्मियाममा रहरले भन्दापनि बाध्यताले बच्चालाई च्यापेर घरखर्च चलाउन दोहोरो जिम्मेवारीसाथ ब्यवसायलाई निरन्तरता दिएकी छन् । तस्विरः धिरन खत्री÷ बेनी, २ जेठ । पुरा पढ्नुहोस

मुस्ताङकी एन्जिलाको ‘त्यो पहिलो नजर’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी २ जेठ । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा घर भई नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी कलाकार एन्जिला गौचननले नयाँ साँगेतिक कोसेली लिएर आएकी छन् । २०५६ सालदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहेकी कलाकार एन्जिला सानै उमेरदेखि गीत संगीतमा लागेकी थिइन् । उनले अहिले एक पछि अर्को... पुरा पढ्नुहोस

भुतपूर्व सैनिक सहकारीमा अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु ( भिडियो सहित)

म्याग्दी, २ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु गरेको छ । सेयर सदस्य र ग्राहकहरुलाई छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उदेश्यले मोवाइल बैङ्कीङ सेवाको अत्याधुनिक प्रविधिलाई कार्यान्वयनमा ल्याएको हो । पायोनर एसोसिएट प्रा.लि.ले विकास गरेको स्वचालित... पुरा पढ्नुहोस

भुरुङ्ग तातोपानीका बाढी पिडितलाई राहत वितरण

म्याग्दी २ जेठ । जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दीले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई मंगलबार राहत उपलब्ध गराएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको टोलीले घटनास्थलमै पुगेर आकस्मीक राहत रकम वितरण गरेको हो । घर पूर्ण क्षत्ती पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक... पुरा पढ्नुहोस