म्याग्दी समाचार

बेनीमा गरिमाको रक्तदान

बेनी ७ मङसिर । गरिमा विकास बैंकको १२ औ वार्षिक उत्सवको अवसरमा शुक्रबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।बैंकको बेनीको न्युरोड स्थित शाखा कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा बैंकका सञ्चालक, संस्थापक,... पुरा पढ्नुहोस

विद्यालयलाई साढे दुई लाख सहयोग

  बेनी ६ मङसिर । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयलाई एक परिवारले बिहीबार साढे दुई लाँख रुपैया आर्थिक सहयोग गरेका छन् । राम्चेमा जन्मनुभएका हाल पोखराको अर्घौ निवासी कुमबहादुर पुर्जाको परिवारबाट विद्यालयमा स्थापित अक्षयकोषमा दुई लाख पचास हजार रुपैया सहयोग प्राप्त भएको हो । गाउँ छाडेर गएको... पुरा पढ्नुहोस

रघुगंगाको दुर्गम बस्तीमा स्वास्थ्य सेवा लिन सकसः ‘स्टेचर छैन, डोकोको भर’

म्याग्दी, ७ मंसिर । रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा लिनको लागि पनी ४ घण्टा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा बिकटता रहेको कुईनेदेखि वडाकै एकमात्रै स्वास्थ्य संस्था घ्याँसीखर्कमा रहेको स्वास्थ्य चौकीमा सेवा लिन जान घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको हो । छरिएर बस्तीहरु रहेको यस वडामा... पुरा पढ्नुहोस

बालबालिकाको शिक्षा र स्वास्थ्यमा सघाउँदै फ्रान्सेली ‘नमस्ते इनफान्स दीहिमालय’

म्याग्दी, ६ मंसिर । फ्रान्समा जन्मिएर नेपाली युवासंग बैबाहिक सम्बन्धमा बाँधिएकी एक युवतीको पहलमा स्थापना भएको संस्थाले नेपालका विभिन्न ठाउँमा बालबालिकाहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा सघाउन थालेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला पुख्र्यौली घर भई भैरवाको सुपौलीमा बसोबास गर्नुहुने रोशन पुनसंग बैबाहिक सम्बन्धमा बाँधिनुभएकी आन केलेयर पुनको पहलमा स्थापना... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाका अध्यक्षको सल्लाकारमा केवी भण्डारी

म्याग्दी,६ मंसिर । रघुगंगा गाउँपालिकाको अध्यक्ष भवबहादुर भण्डारीको सल्लाकारमा केवी भण्डारी चयन भएका छन् । नेपाली काग्रेस म्याग्दीका सदस्य रहेका सल्लाकार भण्डारी विज्ञान तथा प्रविधि क्षेत्रको विकासमा क्रियाशिल छन् । गाउँपालिकाको केन्द्र मौवाफाँटमा विहिबार बसेको कार्यपालिकाको बैठकले भण्डारीलाई सर्वसम्वत रुपमा सल्लाकारमा चयन गरिएको हो । सल्लाकारमा चयन भएका युवा नेता... पुरा पढ्नुहोस

क्यान्सरपीडित नेपालीलाई युकेबाट आर्थिक सहयोग

म्याग्दी, ६ मंसिर । म्याग्दीका एकजना क्यान्सरपीडित व्यक्तिलाई युकेबाट बिहीबार आर्थिक सहयोग प्राप्त भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धार घरभई हाल युकेमा बस्ने ५७ जनाले पाउद्वारका प्रसाद नेपालीलाई आर्थिक सहयोग गरेका हुन् । पाउद्वार समाज युकेमार्फत सहयोग अभियान सञ्चालन गरी क्यान्सरपीडित नेपालीलाई नगद ८१ हजार ८२५ रुपैयाँ उपलब्ध... पुरा पढ्नुहोस

विश्व चर्पि दिवसमा हाजिरीजवाफ प्रतियोगिता

  म्याग्दी,६मंसिर । चर्पि  दिवस–२०१८ को अवसरमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजना अन्तर्गत स्वास्थ्य र सरसफाई कार्यक्रमबाट प्रतियोगिता आयोजना गरिएको हो । चर्पि दिवसको अवसर पारेर धौलागिरी गाउँपालिकाको हेम मावि स्रोतकेन्द्रमा हाजिरीजवाफ प्रतियोगिता... पुरा पढ्नुहोस

म्याग्दीको सर्वपक्षीय टोलीले विकास निर्माण योजनाहरुबारे विभिन्न मन्त्रालयमा बुझायो ज्ञापन पत्र

मंसिर ६ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको नेतृत्वमा पुगेको म्याग्दीको सर्वपक्षीय टोलीले बुधवार संघिय सरकारका अर्थमन्त्री युबराज खतिवडालाई म्याग्दी जिल्लाको विकास निर्माण लगायतका मागहरु राखी ज्ञापन पत्र बुझाएको छ । जिल्लामा निर्माणधिन अवस्थामा रहेका योजनाहरुमा चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएको भन्दै जिल्लाबाट प्रतिनिधित्व... पुरा पढ्नुहोस

एकता युवा क्लबको १० औँ बार्षिकोत्सवः विद्यार्थी र युवाहरुलाई उद्घोषण र पत्रकारीताबारे प्रशिक्षण

म्याग्दी, ५ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता युवा क्लबले आफ्नो बार्षिकोत्सव बुधवार विविध रचनात्मक कार्यक्रम सहित मनाएको छ । क्लब स्थापनाको १० औँ बार्षिकोत्सवको अवसरमा दग्नाममा विद्यार्थी र युवायुवतिहरुलाई उद्घोषण र पत्रकारीताबारे प्रशिक्षण गरिएको छ । जनता माध्यमिक विद्यालयका विद्यार्थी एवम क्लबमा आबद्ध युवायुवतिहरुमा उद्घोषणकलाको क्षमता अभिबृद्धि... पुरा पढ्नुहोस

द्वन्दबाट अपांग भएर संघर्षशिल देशभरका १४ नागरिकको फोटो कथा बेनीमा प्रर्दशन

म्याग्दी, ५ मंसिर । द्वन्दबाट अपांगता भएर संघर्षशिल जीवन विताएका देशभरका १४ नागरिहरुको फोटो कथाहरु समेटिएको वृतचित्र सदरमुकाम बेनीको आवारोडमा बुधबार प्रदर्शन गरिएको छ । अपाङ्ग संघ म्याग्दी र द्वन्द पीडित अधिकार समाज म्याग्दीको सयुक्त आयोजनामा युद्धमा परेर अपांग भएका जीवीत नागरिकहरुको संर्घर्षका कथाहरु समेटिएको बृतचित्र प्रर्दशन गरिएको हो ।... पुरा पढ्नुहोस