म्याग्दी समाचार

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाईः समग्र नगरपालिकालाई विकास र समृद्धितर्फ लैजान सुझाब

म्याग्दी, ३ पुस । बेनी नगरपालिकाको सबै वडामा एकिकृत विकास र समृद्धिलाई अघि बढाउन सुझाब आएको छ । चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो चौमासिकमा नगरपालिका कार्यालय मार्फत सम्पादन भएका कार्यप्रगतिबारे मंगलवार बेनी नगरपालिका– ४ सिंगामा आयोजित सार्वजनिक सुनुवाईमा सहभागीहरुले नगरपालिका क्षेत्रको सबै वडामा एकिकृत विकासको मोडलमा रहेर काम गर्न... पुरा पढ्नुहोस

म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघकाे ‘देउँसीभैलो’ आयब्यय सार्वजनिक

बेनी, ३ पुस । म्याग्दी होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघकाे देउसीभैलो कार्यक्रमबाट भएको आम्दानी सार्वजनिक गरेको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र गुणस्तरीय सेवा प्रदान लागि होटल तालिम संचालन गर्ने उद्देश्यले तिहार अवसरमा आयोजित देउसीभैलोबाट भएको आम्दानी खर्च सार्वजनिक गरिएको हो । तिहारको अवसरमा सदरमुकाम बेनी र सिंगा तातोपानीमा आयोजना... पुरा पढ्नुहोस

स्रोत व्यक्तिको भरमा स्थानीय तहका शिक्षा शाखा

बेनी ३ पुष । म्याग्दीका स्थानीय तहका शिक्षा शाखा स्रोत व्यक्तिको भरमा चलेका छन् । दरबन्दि अनुसारका कर्मचारीको व्यवस्था नहुँदा स्थानीय तहको शिक्षा शाखा स्रोत व्यक्तिले धानेका हुन् । स्थानीय तहको शिक्षा शाखामा विद्यालय निरिक्षकको नेतृत्वमा प्राबिधिक सहायक लगायत कर्मचारीको दरबन्दि भएपनि बेनी नगरपालिका बाहेक म्याग्दीका अन्य ५ वटा गाउँपालिकाको... पुरा पढ्नुहोस

कर्मचारी समायोजन अध्यादेशको विरुद्धमा स्थानीय तहका कर्मचारीहरु आन्दोलीत

बेनी २ पुष । कर्मचारी समायोजन अध्यादेशले विभेद गरेको भन्दै म्याग्दीका स्थानीय तहका कर्मचारीहरु कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले अध्यादेश ल्याएकोले देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीका स्थानीय तहको कामकाज पनि ठप्प पारिएको स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य... पुरा पढ्नुहोस

दरबाङका सुरेशसिङ ठकुरी ललितपुरमा बेवारिसे अबस्थामा फेला ( भिडियो सहित)

https://www.youtube.com/watch?v=8tcAKXQdM6M म्याग्दी, २ पुस । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ घर बताउने एक व्यक्ति ललितपुरमा बेवारिसे अबस्थामा फेला परेका छन् । ४७ बर्षका सुरेश सिङ ठकुरी बेवारिसे अबस्थामा फेला पारेपछि अहिले उनलाई ललितपुरको मानवशेवा आश्रममा राखिएको छ । https://www.facebook.com/ansu.karki.94/videos/1025779950938712/?eid=ARDwJqGnQxDsT52EClfRi_xnawyfoMAGLRnN20-xpBpgGDL9G2ML52We_xcqrwluNNV-Oay8vd6qEvpe आश्रमका प्रतिनिधिहरु सडक सेवामा निस्कँदा सडकमा वेवारिसे अबस्थामा फेला परेपछि उनलाई उद्धार... पुरा पढ्नुहोस

मन्त्री चढ्ने सवारीसाधनलाई पुलको अभाव

बेनी, २ पुष । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन चढ्ने सवारी साधन म्याग्दी नदी तर्दै गरेको अवस्थाको तस्विर हो । मंगला गाउँपालिका–५ अर्मनको सिर्मुनमा हुने कार्यक्तममा पुग्न गाउँपालिकाको केन्द्र बावियाँचौरबाट नदीमा बनाईएको अस्थाई सडकमा तिनचार जनाको सहयोगमा मन्त्री चढ्ने साधनलाई बारपार गराईएको हो । म्याग्दी जिल्लाको प्रदेश ख... पुरा पढ्नुहोस

देवानी तथा फौजदारी संहिता अभिमुखीकरण

बेनी २ पुष । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा आइतबारदेखि देवानी तथा फौजदारी संहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोग र संगम म्याग्दीको समन्वयमा धवलागिरी गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, सचिव र कार्यपालिकाका कर्मचारीहरुको सहभागिता रहेको छ... पुरा पढ्नुहोस

नव कालिगण्डकी सहकारीको पौने पाँच करोड लगानी

म्याग्दी, १ पुस । उत्तरी पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा सञ्चालित नव कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि,पशुपालन,शैक्षिक,गृह निर्माण,व्यापारिक र वैदेशिक क्षेत्र गरी पौने पाँचकरोड रुपियाँ लगानी गरेको छ । आइतवार पर्वत बेनीमा आयोजित सहकारीको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनमा संस्थाले गत आर्थिक वर्ष २०७४/०७५... पुरा पढ्नुहोस

लिटल गार्डेन एकेडमीको १५ औँ बार्षिक उत्सव ( फोटोफिचर)

म्याग्दी, १ पुस । सदरमुकाम बेनीस्थित संचालित रहेको लिटल गार्डेन एकेडेमीले १५ औ बार्षिकत्सव एवम् अविभावक दिवस विभिन्न कार्यक्रम गरि आइतबार मनाएको छ। बार्षिकत्सवको अवसर खेलकुद सप्ताह तथा बार्षिक गतिविधिमा उतकृष्ट कार्य गर्ने शिक्षक विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल खुम केसीको अध्यक्षतामा भएको १५ औँ... पुरा पढ्नुहोस

बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु

म्याग्दी १ पुस । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण सुरु भएको छ । बेनी नगरपालीका– २ मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा जाने पर्यटकहरुको सुविधाको लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षिय साझेदारीमा पदमार्ग निर्माण सुरु गरिएको हो । बेनीको हाँडेभिर... पुरा पढ्नुहोस