मनोरञ्जन

आँसुको मुल फुट्ने पक्का भो पञ्चेबाजा जापानमा बिमोचन हुँदै

 म्याग्दी, १० वैशाख । म्याग्दीको धौलागिरी गाँउपालिका अन्र्तगत पर्ने मल्कबाङ्गका लोकदोहोरी गाएक हिरा बुढाथोकी र म्याग्दीकै कलाकार सारा पुनको पञ्चेबाजा गीत  आँसुको मुल फुट्ने पक्का भो  बजारमा आउने भएको छ ।   गित रेकर्ड गरि म्युजीक भिडियो समेत तयार गरिएको सो गितको जापानमा बिमोचन हुने भएको छ । आगामी अप्रिल... पुरा पढ्नुहोस

मोड्लीङसँगै निर्देशनमा जिसी

म्याग्दी । म्याग्दीका चर्चित कलाकार धुव्र जिसी गायन, मोडलीङ सँगै निर्देशनमा समेत लागेका छन् । गायन मार्फत आम दर्शकको मन जितेका जिसीले मोड्लीङमा समेत राम्रो चर्चा कमाउन सफल भएका छन् । विन्ध्यावासीनी म्युजिक नेपालको प्रस्तुती नकुल ढकालको “हाई भन जवानी फर्कीन्छ” भन्ने बोलको गीत मार्फत जिसीले निर्देशनमा समेत डेव्यू गरेका... पुरा पढ्नुहोस

गायक कार्कीको ‘निलो निलो सागर’ बजारमा (भिडियो सहित)

म्याग्दी, ७ वैशाख । म्याग्दीका गायक जीवन कार्की अथकले ‘निलो निलो सागर’ बोलको नयाँ लोक पप गीत बजारमा ल्याएका छन् । कार्की सँगै रिता खड्काको स्वर रहेको सो गितको म्युजिक भिडियो तयार पारि बजारमा ल्याईएको हो । उत्कृष्ट म्युजिक क्रियसन प्रालिको प्रस्तुतीमा आएको गीतमा गायक कार्कीले नै शब्द रचना गरेका... पुरा पढ्नुहोस

पात्लेखेतमा छायाँकन गरिएको पञ्चेबाजा म्युजीक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, ६ वैशाख । म्याग्दीको पात्लेखेतमा छायांकन गरिएको म्युजीक भिडियो सार्वजनि भएको छ । म्याग्दीका गायक तथा मोडेल सज्जन बोहराले अभिनय गरेको सो म्युजीक भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो । सर्जक प्रबिण खत्रीको शब्द संकलन, लालु परियारको लयमा गायक याम रोका मगर र गायिका पूर्णकला विसीको स्वर रहेको ‘नबनाउ... पुरा पढ्नुहोस

मायामा हराउनेहरुको लागि “ढुकढुकीले के भन्छ सुनीराख माया ” (भिडियो सहित )

पोखरा, २ बैशाख । लोक संगीतको बजारलाई तताउनको लागि फेरि पनि अर्को उत्कृष्ट लोक दोहोरी “ढुकढुकीले के भन्छ सुनीराख माया ” आएको छ । समर्पण म्यूजिक प्रा ली मार्फत् बजारमा आएको यस गीतलाई चर्चित लोक तथा दोहोरी गायक याम क्षेत्री र सरिता कार्कीको स्वरले उचाई दिने काम गरेको छ त्यस्तै... पुरा पढ्नुहोस

गीतकार नृपेशको नयाँ भिडियो सार्वजनिक

गीतकार एवं पत्रकार नृपेश उपे्रतीको शब्द रहेको गीत ‘सुरु भाको छ…’को म्युजिक भिडियो बेलायतवाट सार्वजनिक गरिएको छ पुरुसोत्तम सुवेदीको स्वर र संगीत रहेको उक्त भिडियो पत्रकार महासंघ युकेको साधारणसभाको अवसरमा बिबिसी विश्व सेवाका नवीन सिंह खड्काले विमोचन गरेका थिए । दिपेन्द्र केसीको निर्देशन रहेको उक्त भिडियोमा नीता ढुंगाना, सोहम र... पुरा पढ्नुहोस

माउण्ट एभरेष्टले सम्पन्न ग¥यो माउण्ट साँझ–२०७३

    जिल्ला सदरमुकाम बेनीबजारस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले सोमबार माउण्ट साँझ–२०७३ सम्पन्न गरेको छ ।     कार्यक्रममा विशेष गरी यस बर्षमा भएका जिल्ला स्तरीय प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै मनोरञ्जनात्मक प्रस्तुती राखिएको थियो । जिल्लाको लोकसंस्कृतिलाई बचाउन तथा विद्यालयमा रहेका प्रतिभालाई मञ्च दिनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका... पुरा पढ्नुहोस

सालैजो नृत्य प्रतियोगिता सम्पन्न

म्याग्दी, २९ फागुन । बेनीको माउन्ट एभरेष्ट आवासीय माविमा गठन भएको नेपाल मगर विद्यार्थी संघको आयोजनामा २२ औ स्थापना दिवसको अवसरमा शुक्रबार बेनीमा पाँचौ सालैजो लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । मगर समुदायको सांस्कृतीक पहिचान मानिने सालैजो नृत्यको संरक्षणका लागि जागरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको हो । आठ... पुरा पढ्नुहोस

ह्याट्रीकको तयारीमा जिसी (भिडियो सहित)

म्याग्दीका चर्चित कलाकार धुव्र जिसी नयाँ झ्याउरे लोकदोहोरी गीत “तिमिसँगै बसेको दिल, तिमि विना जिन्दगी मुस्कील” बोलको गित लिएर आएका छन् । यस अघिका गीतहरुमा उत्कृष्ठ सफलता पाएका जिसीले यस गीत मार्फत पनि आफूले दर्शक स्रोताको माया पाउने बताउँछन् । कस्तुप पन्तको रचना तथा संगीतमा तयार भएको गितमा जिसीलाई स्वरमा... पुरा पढ्नुहोस

कहिले पुरा होला पलसँग काम गर्ने रश्मीको चाहना ?

रश्मी तामाङ र पल शाह नेपालमा चलेका मोडल मानिन्छन् । रश्मी लोक दोहोरी गीतमा ब्यस्त छिन् भने पल आधुनीक पप गीतमा । पल अहिले भिडियो भन्दा चलचित्रको काममा बढी व्यस्त छन् । रश्मीलाई पलको अभिनय निकै मनपर्छ । उनीसँगै काम गर्न पाए हुन्थ्यो जस्तो लागेको छ । तर, समस्या पछिल्लो... पुरा पढ्नुहोस