खेलकुद

पुरुष भलिबलको फाईनलमा बेनी नगरपालिका र मंगला गाउँपालिका भिड्ने

म्याग्दी, ४ माघ । छैटौ म्याग्दी महोत्सव एवम् माघे सक्रान्ति मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको फाईनलमा बेनी नगरपालिका र मंगला गाउँपालिका प्रवेश गरेका छन् । महोत्सवको सातौ दिन भएको सेमिफाईनल प्रतिायोगितामा प्रतिस्पर्धात्मक भिडन्ताले दर्शकलाई आनन्द दिएको थियो । सो सेमिफाईनलमा बेनी नगरपालिकाले मोदी गाउँपालिका पर्वतलाई २ का विरुद्ध तिन सेट... पुरा पढ्नुहोस

पुरुष भलिबलमा बेनी नगरपालिका, काठेखोला, मोदी र मंगला गाउँपालिका सेमिफाइनल प्रवेश (भिडियो सहित)

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगितामा बेनी नगरपालिका सहित काठेखोला गाउँपालिका, मंगला गाउँपालिका र मोदी गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=96-3hE2ZBNc&lc=z22qe1ngblnggdxhk04t1aokgjol5digey4g5l4h2mx2rk0h00410 बुधवार भएको खेलमा कुश्मा... पुरा पढ्नुहोस

मिलन र प्रितीले नचाए म्याग्देलिलाई (भिडियो सहित)

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई आकर्षित गरिरहेको छ । मंगलवार चर्चित राष्ट्रिय एवम स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुतीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरे । माघ महिनाको चिसो मौसमका बिच महोत्सवको साँगेतिक माहोलमा रमाउन खुला मञ्च पुगेका दर्शकलाई मंगलवार साँझ गायक... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको अवसरमा बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, २ माघ । म्याग्दी महोत्सवको अबसरमा बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय भलिबल र बास्केटवल खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष÷ महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहबाट खेलाडीहरुले सहभागिता... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकामा भलिबल प्रशिक्षण सम्पन्न

म्याग्दी, २९ पुस । म्याग्दीको धौलागिरि गाउँपालिकाको आयोजनामा पाँच दिनको भलिबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँमा रहेका खेलप्रतिभाको पहिचान र भलिबल खेल सम्बन्धि नियमहरुको बारमा खेलाडीहरलाई जानकारी गराउने उदेश्यले धौलागिरि गाउँपालिका– ३ मुनामा सो कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका खेलाडीहरुलाई म्याग्दी जिल्ला का... पुरा पढ्नुहोस

सातौँ बेनी बोर्डिङ कप माघमा

म्याग्दी,२५ पुष  ।  बेनी बोर्डिङ आवासिय मावि अन्र्तगत रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा सातौँ बेनी बोर्डिङ कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय शहिद दिवसको अवसरमा माघ १३ देखि प्रतियोगिता सञ्चालन गर्न लागिएको जुरेस शिक्षक नायक विनोद घर्तीले जानकारी दिए । प्रतियोगितामा विद्यालयका आधारभुत तहमा अध्ययनरत... पुरा पढ्नुहोस

मुसुङमा माघे संक्रान्ति मेला हुँदै

म्याग्दी, २१ पुस । म्याग्दीको बेनी नगरपालिका–मुसुङमा माघे संक्रान्ति पर्वको अवसरमा खेलकुद तथा साँस्कृतिक मेला सुरु हुने भएको छ । यहि पुस ३० गतेदेखि माघ ५ गतेसम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको मेला आयोजक स्वर्गाश्रम युवा क्लबले जनाएको छ । मेलाको अबसरमा पुरुष, महिला भलिबल, तारा खेल, मैत्रीपूर्ण... पुरा पढ्नुहोस

फुटवल खेलाडी हुँदै रेफ्रि बनायो जेसीजकपले : इपेन तिलिजा

म्याग्दी, १९ पुस । म बेनी बोडिङ स्कुलमा पढ्थे । हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवलले हामीलाई बर्ष भरी नै कौतुहलता उत्पन्न गराउँथ्यो । जेसीज कपकै लागि भनेर हामीले हरेक दिन फुटवल अभ्यास गथ्र्यौँ । म कक्षा ७ देखि नै जेसीज कप खेल्न थालेको हुँ । त्यतिबेला बेनीमा फुटवल सम्बन्धी... पुरा पढ्नुहोस

अन्नपूर्णमा भलिबल खेलको प्रशिक्षण सुरु

बेनी १९ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । गाउँपालीकाको आयोजनामा भुरुङ तातोपानीमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।गाउँपालीकाकाको वडाबाट पुरुष र महिला भलिबलका खेलाडीहरुलाई छनौट गरी उनिहरुलाई खेलसम्बन्धि प्रशिक्षण प्रदान गर्न लागिएको हो । प्रशिक्षणको गाउँपालीकाका उपाध्यक्ष केशमाया मगरले... पुरा पढ्नुहोस

केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पन्छाउँदै फाईनल प्रवेश ग¥र्यो वेष्ट प्वाइन्ट (फोटो फिचर)

  म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पराजीत गर्दै साविक उप–विजेता समेत रहेको न्यू वेष्ट प्वाइन्टले फाईनल यात्रा तय गरेको... पुरा पढ्नुहोस