म्याग्दी समाचार

म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा

बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको... पुरा पढ्नुहोस

तोप बहादुर कटुवालको आत्मपिडा सार्वजनिक

म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिसिनचौतारीका तोपबहादुर कटुवाल केसीको मेरो स्मरण आत्मपिडा पुस्तक सार्वजनिक भएको छ ।रघुगंगा गाउँपालिका २ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले पुस्तकको बिमोचन गर्नुभएको हो । पुस्तकमा कार्कीको जिवन भोगाईका कथाहरु समावेश गरिएको छ । आफ्नै निवासमा आफुले अहिले सम्म गरेका हरेक काम र सहयोगका बारेमा सबैलाई जानकारी गराउने... पुरा पढ्नुहोस

एमाले म्याग्दीको पहिलो पूर्ण वैठकः ‘म बनाउँछु मेरो पार्टी’ योजना अघि सारिने

म्याग्दी । नेकपा एमाले म्याग्दीको पहिलो पूर्ण वैठक शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको छ । वैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकले गरेका निर्णयहरुको वारेमा जानकारी गराउनुहुँदै नेकपा एमालेको संगठनलाई... पुरा पढ्नुहोस

उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाइमा खत्री

मौवाफाट, २७ माघ । म्याग्दी उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाईको शनिबार मौवाफाँटमा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बालकृष्ण खत्रीको सभापतिमा इकाईको सर्वसम्मत कार्यसमिति चयन भएको छ । निवर्तमान सभापतिमा यामकुमारी गर्बुजा, उपसभापतिमा रमेश सुवेदी, सचिवमा टिका बहादुर सेन र कोषाध्यक्षमा जयन्ती शर्मा चयन हुनुभएको छ । सदस्यहरुमा... पुरा पढ्नुहोस

दरबाङ–धारापानी सडकको स्तरोन्नति भएपछि उद्घाटन, स्थानीयले मनाए खुसीयाली (फोटो फिचर)

म्याग्दी, २७ माघ । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तरगत दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि उद्घाटन गरिएको छ । दरबाङदेखि धवलागिरी गाउँपालिका–७ धारापानीसम्मको करिब ७ किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नती गरिएको छ । सडकको ट्याक निर्माण भएको करिब १ दशक... पुरा पढ्नुहोस

बेनी बोर्डिङ कप उपाधी आयोजकको पोल्टामा

 म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ। शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं उपाधी जितेको हो ।  सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ बोर्डिङ र केबी एकेडेमी दरबाङले बालमन्दिर... पुरा पढ्नुहोस

समाजवादी व्यवस्थाले मात्रै सबै विभेदको अन्त्य सम्भव छः नेता खनाल

 म्याग्दी (बेनी), २६ माघ : नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै समाजमा रहेका सबै खालका विभेद हटेर जाने बताउनुभएको छ । नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम् युवा संघ नेपालका केन्द्रिय संयोजक कृष्ण कुमार विश्वकर्माको दिवंगत आमा कौशिला विश्वकर्माको स्मृतिमा शुक्रवार बेनीमा आयोजित शोक... पुरा पढ्नुहोस

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को चालिस प्रतिशत काम सकियो (तस्बिर सहित)

म्याग्दी , २६ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको चालिस प्रतिशत निर्माण कार्य सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सिमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलब ५ मेगावाट क्षमताको यस आयोजनाले निर्माण कार्यलाई तिब्रता दिएको छ । गत... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा श्रीमतीलाई विमा पोलिसी उपहार

म्याग्दी २६ माघ ।  पछिल्लो समय विवाह, जन्मदिन, बैबाहिक बर्षगाँठ लगायतको अवसरमा जीवन विमा पोलिसी उपहारको रुपमा दिने चलन बढेको छ । यसैबिच मंगला गाउँपालिका–३ बरंजाका भरत रोकाले आफ्नो श्रीमती गंगा रोकालाई जन्मदिनको अवसरमा उपहारको रुपमा बिमा पोलिसी खरिद गरिदिनुभएको हो । रोकाले साविकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन... पुरा पढ्नुहोस

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी, माघ २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ ।   नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत्... पुरा पढ्नुहोस