राममन्दिरलाई नदि कटानबाट रोक्न तटबन्ध गरिँदै (तस्बिर)

  • १९ चैत्र २०७९, आईतवार
  • 367 पटक पढिएको

बेनी १९ चैत : पर्वतको जलजला गाउँपालिका–२ स्थित कालीगण्डकी र राहुघाट नदीको संगमस्थलमा अवस्थित राममन्दिरलाई नदीकटानबाट जोगाउन पक्की पर्खाल निर्माण गरेर तटबन्ध गरिँदै ।
तस्बिरः कमल खत्री – – –