घनले ढुंगा फुटाउँदै महिला मजदुर (तस्बिर)

  • २४ फाल्गुन २०७९, बुधबार
  • 481 पटक पढिएको

बेनी, २४ फागुन । म्याग्दी सदरमुकाम बेनीमा घनले ढुंगा फुटाउँदै महिला मजदुर । महिला मजदुरले पुरुषले सरह कडा परिश्रम गर्दा समेत ज्यालामा भने असमानता रहेको छ । महिला र पुरुषलाई लैँगिक आधारमा ज्यालामा विभेद हुँदा महिला मजदुरहरुले आफ्नो श्रम अनुसारको ज्याला नपाउने विद्यमान समस्या छ ।
तस्बिरः कमल खत्री – – –