पहाड काटेर सडक विस्तार गरिँदै (तस्बिर)

  • २५ माघ २०७९, बुधबार
  • 617 पटक पढिएको

बेनी, २५ माघ । बेनी–दरबाङ सडकखण्ड अन्तरगत मंगला गाउँपालिका–२ बावियाचौर स्थित पहाड काटेर सडक विस्तार गरिँदै । कालोपत्रे सहित स्तरोन्नती गर्नका लागि सडकको ट्याक साँघुरो भएपछि अक्करे भिरलाई काटेर सडकलाई फराकिलो बनाउन लागिएको हो ।
तस्बिर : कमल खत्री