किवी खेती (तस्बिर)

  • १४ कार्तिक २०७९, सोमबार
  • 553 पटक पढिएको

म्याग्दी १४ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गरेको व्यावसायिक किवी खेती । म्याग्दीमा पछिल्लो समय व्यावसायिक किवी खेतीतर्फ आकर्षण बढेको छ ।

तस्बिर : रासस