राष्ट्रिय महिला भलिवलमा एपिएफ र नेपाल पुलिस क्लव विचको फाईनलका तस्विरहरु

  • ३ कार्तिक २०७९, बिहीबार
  • धिरन खत्री
  • 591 पटक पढिएको

 

म्याग्दी, ३ कात्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा बुधबार सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागिताको फाईनल सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब विच प्रतिस्पर्धात्मक भएको थियो । १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब विजयी भएको हो । एपीएफ र पुलिसको फाईनल खेल हेर्न भलिवलप्रेमी दर्शकहरु करिव १० हजार जनाको उपस्थित रहेको आयोजकले अनुमान गरेको छ।

पहिलो र दोस्रो सेटमा २५–१९ र ३०–२८ को जीत निकालेर खेलमा पुलिसलाई दबाबमा राखेको एपिएफले तेस्रो सेटमा २६ का सामु २४ नम्बर ल्याएर पुलिसले जितेको थियो । चौथो सेटमा प्रहरीमाथि २५–१९ को जित निकाल्दै एपिएफले राष्ट्रिय महिला भलिबलमा बिजयी भएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l