कैदी बन्दीले बनाएको मुडा (तस्बिर)

  • १३ आश्विन २०७९, बिहीबार
  • 411 पटक पढिएको

बेनी, १३ असोज : म्याग्दीको जिल्ला कारागारमा रहेका कैदीबन्दीले बनाएर विक्रिका लागि तयारी अवस्थामा राखेका मोडा । कारागारका कैदीबन्दीले मुडा बुनेर आम्दानी समेत गर्दै आएका छन् ।
तस्बिर : म्याग्दीअनलाइन डटकम