मौवाफाँटको धानखेतको फाँट (तस्बिर)
- २२ भाद्र २०७९, बुधबार
 - 867 पटक पढिएको
 
बेनी २२ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको धानखेतको हरियाली फाँट । यहाँ प्रमुख खाद्य बालीको रुपमा धान खेती हुँदै आएको छ भने गाउँपालिकाले समेत धान पकेट क्षेत्र घोषणा गरेको छ ।
 
 
तस्बिर : कमल खत्री