काउलेगौडामा व्यावसायिक केरा खेती (तस्विर)

  • २१ भाद्र २०७९, मंगलवार
  • 607 पटक पढिएको

बेनी २१ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा गरिएको व्यावसायिक केरा खेती । पछिल्लो समय यस क्षेत्रमा केरा खेतीको लहर चलेको छ ।
तस्बिर ; कमल खत्री