चिमखोलाको चिनारी ‘चिमखोले डोको’ (तस्वीर)
- १७ भाद्र २०७९, शुक्रबार
- 1513 पटक पढिएको
म्याग्दी १७ भदौ
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा बनाइएको चोयाँको ‘ चिमखोले डोको’ । जंगलमा पाईने निगालोको चोयाँबाट बुनीने डोको घरमा सजाउन र घरायसी सामान बोक्न संगै उपहार दिनका लागि देश विदेशमा समेत लैजाने चलन रहेको छ । तस्वीर सामाजिक सञ्जालबाट