खयरलेकमा पुगेका आन्तरिक पर्यटक (तस्विर)

  • ५ भाद्र २०७९, आईतवार
  • 496 पटक पढिएको

बेनी, ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको धार्मिक पर्यटकीय स्थल खयरलेकको भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु ।
तस्बिर ः कमल खत्री