जिसस बागलुङको प्रमुखमा अमर थापा सर्वसम्मत
- २६ जेष्ठ २०७९, बिहीबार
- 869 पटक पढिएको
राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेद्वारी दिनुभएका थापा र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका शर्मासहित जिल्ला समन्वय समितिमा चार दलको सहभागिता छ । सदस्यमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिनुभएकी जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिनुभएकी धनकुमारी खत्री सर्वसम्मत चयन हुनुभएको छ ।