मल्कबाङको चरनक्षेत्रमा भेडाबाख्रा (तस्विर)

  • १५ जेष्ठ २०७९, आईतवार
  • 809 पटक पढिएको

बेनी, १५ जेठ : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको महयाले डाँडाको चरनक्षेत्रमा रहेका भेडाबाख्रा । भेडाबाख्राका गोठलाई बेशीबाट पहाड हुँदै हिमालको बुकीतफै लैजान थालिएको छ ।
तस्वीर : म्याग्दीअनलाइन डटकम