चिसोको कारण जनजिवन प्रभावित

  • १९ पुष २०७६, शनिबार
  • 1961 पटक पढिएको

म्याग्दी १९ पुस । बर्षा र हिमपात पछि म्याग्दी लगायत देशभर चिसो बढेको छ । हिमाली जिल्ला म्याग्दीमा माथिल्लो भेगमा भारी हिमपात भएको थियो भने तल्लो क्षेत्रमा बर्षा भएकाले चिसो बढेको छ ।

चिसो बढेपछि बेनी लगायतका क्षेत्रमा सर्वसाधारणले आगो तापेर न्यानो हुने प्रयास गरेका छन् । चिसोको कारण बालबालिका र बृद्धबृद्धाहरुलाई बढी समस्या हुने भएकाले झोलीलो तातो पदार्थ बढी प्रयोग गरि न्यानो भएर सुरक्षित हुन स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् ।

????????????????????????????????????