“शिखदेखि घोरेपानीसम्मको घोडा दौड प्रतियोगिता”

  • १४ मंसिर २०७६, शनिबार
  • 2913 पटक पढिएको

सेते तिलिजा पुन
म्याग्दी, १४ मंसिर । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ शिख मुलपानीदेखि घोडेपानीसम्म घोडा दौड प्रतियोगिता गरिएको छ। घोडा दौड प्रतियोगितामा ११ जना सहभागित भएका थिए । प्रतियोगितामा घान्द्रुकका विश्व गुरुङ प्रथम, अनिल गुरुङ द्वितिय र दिपेन बिक तेस्रो भएका थिए ।