मल्कबाङ्गमा अन्नबाली लगाउने र टिप्नेको चटारो ( फोटो फिचर )

  • १९ कार्तिक २०७५, सोमबार
  • 3273 पटक पढिएको

बेनी, १९ कार्तिक । मल्कबाङ्गका किसानलाई जौं, गहुँ लगाउने देखि कोदो बाली टिप्ने चटारो छ, यतिखेर । पछिल्लो समय खाद्य संस्थानको चामल प्रयोग गर्ने संख्या बढेपनि नियमित परम्परागत खेतीलाई निरन्तरता दिएको स्थानीयबासीको भनाई छ। सुख सुविधाको लागि शहरबजारमा बसाईसराई गरि जान थालेपछि पहिलेको तुलनामा खेतीयोग्य जमिन भने सबै बाँझो हुन थालेको छ । फोटो : देवान छन्त्याल /म्याग्दी अनलाईन