छिसबाङमा तीज बिशेष कार्यक्रम
- २४ भाद्र २०७५, आईतवार
- 1581 पटक पढिएको
म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ विहिमा तीज बिशेष कार्यक्रम गरिएको छ । सहयोगी आमा समुहको आयोजनामा दरखाने, नाचगान गर्ने तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा स्थानीयबासीले आपसी रुपमा तीजको शुभकामना आदान प्रदान सहित साँगेतिक माहोलमा दर खाएर तीज मनाएका थिए ।