धवलागिरी गापा भलिबल संघको अध्यक्षमा अनिष भण्डारी चयन
- १६ आश्विन २०८१, बुधबार
- 609 पटक पढिएको
समितिको सदस्यमा बिरु भण्डारी, निमकुमारी केसी, प्रतिक्षा भण्डारी, प्रदिप घर्ती, योगेन्द्र घर्ती, असोक छन्त्यातलाई चयन गरिएको छ।मंगलबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आथित्यतामा भएको भेलाबाट उपाध्यक्षमा प्रकाश गुरुङ,सचिब रोमी भण्डारी, सहसचिब अमृत थापा,कोषाध्यक्ष महेन्द्र सेरपुन्जा रहनुभएको छ।
समितिको सदस्यमा बिरु भण्डारी, निमकुमारी केसी, प्रतिक्षा भण्डारी, प्रदिप घर्ती, योगेन्द्र घर्ती, असोक छन्त्यातलाई चयन गरिएको छ।
