आहा ! पहेँलपुर मौवाफाँटको धानखेतको फाँट (फोटो फिचर)

बेनी, १५ कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङबाट देखिएको गाउँपालिकाको केन्द्र मौवाफाँटको पहेँलपुर बनेको धानखेतको फाँट । यहाँ धान खेती प्रमुख खाद्य बालीको रुपमा खेती गरिन्छ । यतिबेला खेलमा धान पाक्न थालेपछि कृषकहरु धान भित्र्याउने तयारीमा छन् । धानमा फुल खेल्ने बेलामा पानी परेकाले यस बर्ष धान उत्पादन घट्ने भएको छ ।
तस्बिर : कमल खत्री