आहा शिख गाउँ ! हेरौँ तस्विरमा
- ७ आश्विन २०७९, शुक्रबार
- कमल खत्री
- 737 पटक पढिएको
बेनी, ७ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित शिख गाउँ । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको शिख गाउँ पर्यटकीय गाउँ समेत हो ।
यहाँ मगर समुदायको बाहुल्य बसोबास रहेको छ । बेनी–जोमसोम र पोखरेबगर हुँदै घोरेपानी सडक विस्तारले परम्परागत पदमार्ग सकिएपछि अन्नपूर्ण चक्रिय पदमार्गको परम्परागत पदमार्ग हराउने अवस्थामा पुगेको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले अहिले शिखमा पर्यटकहरुको चहलपहल गराउने गरेको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l