मनोरम चिमखोला ( तस्वीर )
- २४ चैत्र २०७८, बिहीबार
- 931 पटक पढिएको
बेनी, २४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँ स्थित बगरखोलामा निर्माण भएको झोलुङ्गे पुल र छहराको मनोरम दृष्य । धौलागिरि आइसफल पदमार्गले समेटिएको यो गाउँ पर्यटकीय गाउँको रुपमा चिनिएको छ ।
तस्वीर : कमल खत्री