व्यावसायिक मौरीपालन (तस्वीर)

बेनी, २० चैत । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका मीनबहादुर खत्रीले गर्नुभएको व्यावसायिक मौरीपालन । खत्रीले मह र मौरी सहितको घार विक्रिबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । खत्री म्याग्दीमा व्यावसायिक रुपमा मौरीपालन गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ । स्वादिलो र स्वास्थ्यबद्र्धक हुने भएकाले मौरीको माग अत्यधिक हुने गर्छ ।
तस्वीर : कमल खत्री