दरबाङ म्याग्दीखोलाको सुरुङ खन्ने तयारी ( तस्वीर)

  • २० पुष २०७८, मंगलवार
  • 1206 पटक पढिएको

बेनी, २० पुस म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणको तयारी गरिँदै । धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनील निर्माण गर्न लागेको यस आयोजनाको सुरुङमार्ग निर्माण सुरु भएको छ ।
तस्वीर ः कमल खत्री