माओवादी केन्द्र बेनी नगरपालिका ९ को अध्यक्षमा बानियाँ

  • ४ मंसिर २०७८, शनिबार
  • 782 पटक पढिएको

नेकपा (माओवादी केन्द्र) बेनी नगरपालिका ९ नंं वडा समितिको आज सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा सूर्यप्रकाश बानियाँ (सागर) निर्वाचित हुनुभएको छ।             समितीको उपाध्यक्षमा कल्पना सुवेदी,सचिवमा राम मिजार
कोषाध्यक्षमा मनु नेपाली, सहसचिवमा शोभा सुवेदी लगायत २९ सदस्यीय समिति निर्वाचित भएका छन्।              नवनिर्वाचित समिती लाइ माओवादी केन्द्र का नेता एवम् प्रदेश सभा सदस्य विनोद केसी लगायतले प्रमाण पत्र वितरण गरी सपथ ग्रहण गराउनु भएको थियो।