कोरोना विरुद्धको खोपका लागि लामवद्ध सर्वसाधारण (तस्बिर)
- २९ कार्तिक २०७८, सोमबार
- 798 पटक पढिएको
कार्तिक २९ गते । कोरोना विरूद्धको खोप लगाउन बेनी अस्पताल मा रहेको खोप केन्द्रमा लामवद्ध सर्वसाधारणहरू । खोप लगाउन अस्पतालमा सयौंको संख्यामा सर्वसाधारणको लामो लाईन लागेको छ । १८ वर्ष भन्दा माथिका सवै नागरिकका लागि २२ हजार ६०० सय डोज खोप आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । जिल्लाका सवै वडाबाट खोप लगाउने कार्यक्रम रहेको छ ।