पहिरोले तिल्केनीमा पार्किङ गरि राखिएका सवारी साधनमा क्षति (फोटो फिचर)
- २८ असार २०७८, सोमबार
- 1086 पटक पढिएको
म्याग्दी २८ असार । बेनी–जोमसोम सडकखण्ड अन्तर्गगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीमा पार्किङ गरि राखिएका सवारी साधनमा पहिरोले क्षति पु¥याएको छ । बेनीतर्फ आउने सडक अबरुद्ध बनेपछि गायत्री मन्दिर अगाडीको फराकिलो सडकमा पार्किङ गरि राखिएका ३ बोलेरो, १ पीकअप बोलेरो र एक हाइलक्स गाडीमा क्षति पु¥याएको छ । पहिरोले ३ सवारीमा धेरै क्षति पु¥याएको सवारी चालक हरि बुद्धुजाले जानकारी दिनुभयो । सुरक्षित ठाउँ भनिएकै ठाउँमा रातमा पहिरो खसेर सवारीमा क्षति पु¥याएको उहाँको भनाई छ । तस्बिर मिम थकाली