Tess
- २५ जेष्ठ २०७४, बिहीबार
- 1942 पटक पढिएको
ललितपुर– उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएका एकजना कैदी ४५ दिनदेखि कारागारमै छन्। मानसिक रोगी रहेका कर्तब्य ज्यान मुद्दाका गौबहादुर गुरुङलाई परिवार लिन नआउँदा उनी नख्खु कारागारमै बस्न बाध्य भएका हुन्।