रुइसेको पाखामा भेडा चराउँदै (फोटो फिचर)

  • १४ असार २०७८, सोमबार
  • कमल खत्री
  • 1081 पटक पढिएको

बेनी, १४ असार । म्याग्दीका रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेको चरनक्षेत्रमा भेडा चराउँदै गरेका स्थानीय । पर्यटकीय क्षेत्र रुइसेमा परम्परागत भेडापालन पर्यटकको आकर्षणको रुपमा रहेको छ ।

यहाँका स्थानीयले भेडापालन थालेका छन् । भेडापालनको लागि बेशीदेखि हिमालको फेदीसम्म नै चरणको लागि घुम्ती गोठ राख्दै आइएको छ ।
तस्बिर : कमल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l