मनमोहक छहराखोला झरना ( तस्बिर)
- १३ फाल्गुन २०७७, बिहीबार
 - 2418 पटक पढिएको
 
बेनी, १३ फागुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित छहराखोला झरना । हिउँदयाममा समेत पानी नसुक्ने भएकाले यस झरनामा पर्यटकहरुको भीड लाग्न थालेको छ ।
 
 
तस्बिर : म्याग्दीअनलाईन डटकम