यस पटकको दशैँमा घरमै बसौँ, जहाँ छौँ, त्यहि बसेर पर्व मनाऔँ
- ८ कार्तिक २०७७, शनिबार
- 1289 पटक पढिएको
चाडपर्वको समयमा स्वास्थ्य रहौँ । कोरोना महामारीको कारण यस बर्षको दशैँलाई घुलमिल र जमघटनभन्दा घरमै सिमित गरौँ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरि आफु, आफ्नो परिवार र समाजलाई कोरोना संक्रमणबाट बचाउन लागीपरौँ । बिजया दशमी २०७७ सालको हार्दिक मंगलमय शुभकामना ।