सदरमुकाम बेनीमा होलीको रौनक, हेर्नुस् तस्वीर
- १७ फाल्गुन २०७४, बिहीबार
- dhiran
- धिरन खत्री
- 2647 पटक पढिएको
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ । होली पर्व युवायुवतीहरुले बढी मनाउने चलन रहदै आएको छ। केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
dhiran
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l