राष्ट्रिय परिचयपत्र बनाउदै १०१ वर्षीया वृद्धा 2 बर्ष, 4 महिना अगाडि २६ माघ २०७९, बिहीबार 595 पटक पढिएको म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता गराउँदै १०१ वर्षीया भद्रकुमारी श्रेष्ठ । बेनी नगरपालिकाको १० वटै वडामा सञ्चालित घुम्ती शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको घुइँचो लागेको छ । तस्बिर रासस