किसानलाई धान भित्र्याउन चटारो (तस्बिर )
- ११ कार्तिक २०७९, शुक्रबार
- 781 पटक पढिएको
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका किसान शुक्रबार धान झाँट्दै । दसैँतिहारलगायत चाडपर्व सकिएसँगै म्याग्दीका किसानलाई बाली भित्र्याउने चटारो छ । धान खेती यस क्षेत्रकाे प्रमुख खाद्य बाली मानिन्छ ।
तस्बिर ः रासस