कालोपत्रेपछि चिटिक्क परेको सडक (तस्विर)
- २२ असार २०७९, बुधबार
- 661 पटक पढिएको
बेनी, २२ असार : बेनी–दरबाङ सडकखण्ड अन्तरगत म्याग्दीको मंगला गाउँपालिका–२ सिमचोकमा कालोपत्रे पछि चिटिक्क देखिएको सडक । यो खण्डमा सडक कालोपत्रेको काम धमाधम भैरहेको छ ।
तस्बिर : कमल खत्री