धवलागिरीको मल्कबाङमा कांग्रेसको प्यानल नै बिजयी
- २ जेष्ठ २०७९, सोमबार
- 993 पटक पढिएको
म्याग्दी २ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङको वडा अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर छन्त्याल विजयी हुनुभएको छ । छन्त्यालले ३४१ मत ल्याएर बिजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिलबबहादुर छन्त्यालले २२६ मत पाउनुयो । वडा सदस्यमा कांग्रेसका भक्तबहादुर छन्त्याल, अङबहादुर पुन, बिन्दिया घर्तिमगर छन्त्याल र दिपा विक निर्वाचित हुनुभएको छ ।
धवलागिरीका ५ वटा वडाको मतगरणा सकिदाँसम्म नेपाली कांग्रेसका प्रेमप्रसाद पुनले एक हजार ८२२, एमालेकी थमसरा पुनले एक हजार ७१६ उपााध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुनले एक हजार ८९४ र एमालेका प्रगति कार्कीले एक हजार ४२३ मत प्राप्त गरेका छन् ।