स्वाँता गाउँमा इन्द्रेणीको घुम्टो
- १८ कार्तिक २०७७, मंगलवार
- 2446 पटक पढिएको
म्याग्दी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्वाँता गाउँमा मंगलवार विहान देखिएको इन्द्रेणीको मनमोहक दृष्य । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको यस बस्तीमा पर्यटकको सुविधाको लागि होमस्टे र होटल सञ्चालनमा छन् ।
तस्विर सौजयन्य : लोकबहादुर पाईजा पुन