बेनीमा कपडा ब्यवसायी दम्पतीलाई कोरोना पुष्टि

  • ७ कार्तिक २०७७, शुक्रबार
  • 1483 पटक पढिएको

म्याग्दी, ७ असोज । शुक्रबार कोरोना पुष्टि भएका बेनी नगरपालिका ७ का कपडा व्यवसायि दम्पतीमा कोरोना पुष्टि भएको छ । संंक्रमित वर्ष ४४ का पुरूष र ३९ कोे महिला हुन ।


केही दिन अघि कपडा लिन काठमाडौं पुगेर फर्किएका हुन । उनमा कोरोनाको लक्ष्ण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । संक्रमित दम्पत्ति बेनि अस्पतामा उपचार भईरहेको छ ।

यसै गरि शुक्रबार नै बेनपा १० का वर्ष ३० एक पुरूषमा पनि कोरोना पुष्टि भएको छ । फेन्सी व्यवसायी मा कोरोना देखिएपछि समुदायमा कोरोना फैलिन सक्ने जोखिम बढेको छ । फेन्सि व्यवसायीहरूले पसलमा न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड पनि पालना गरेको पाईदैन ।