प्रगतिशिल ईञ्जिनियर्स संगठन म्याग्दीको अध्यक्षमा रिजाल

  • २० आश्विन २०७७, मंगलवार
  • 1556 पटक पढिएको

म्याग्दी २० असोज । प्रगतिशिल ईञ्जिनियर्स संगठन नेपाल म्याग्दिले पुर्णता पाएको छ । कृष्ण रिजालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिब अञ्जन खत्री, कोषाध्यक्षमा सुष्मा पौड्याल, सचिबालय सदस्यहरुमा सुदिप गौतम, विष्णु चापागाँई, विष्णु रिजाललाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबिन घर्ति, घनश्याम रोका मगर, सतिस सुवेदी, जिवन श्रेष्ठ, सुरेन्द्र आचार्य, अभिनय पौडेल, सुजन केसी, बालकुमार रोका, कमल थापा, दिपेश केसी, रुद्र सापकोटा, दिपक सापकोटा, सुनिल बानियाँ चयन हुनुभएको छ ।