बेनी नगरपालिकाको विकास र सम्भावना तथा चूनौतिको अबस्था (भिडियो सहित)

  • ७ भाद्र २०७७, आईतवार
  • 1263 पटक पढिएको

म्याग्दी ७ भदौ । म्याग्दीको बेनी नगरपालिकाको बृत्तचित्र । नगरपालिकाको विकास, र सम्भावना तथा चुनौतिको अबस्थालाई वृत्तचित्रमा समेटिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले बृत्तचित्र तयार पारेको हो ।

 

नगरपालिकाको १० वटै वडामा रहेको पर्यटन, कृषि, पशुपालन लगायतको सम्भावना र अबस्था तथा शिक्षा, स्वास्थ्य, विकास निर्माणको अवस्था तथा चुनौतिहरुलाई वृत्तचित्रमा समेटिएको छ ।